बेनीका बानियाँको म्युजीक भिडीयो निर्देशनमा डेब्यु

सन्तोष गौतम/विकल्प म्याग्दी,पुस ९ गते । बेनीमा रहेर करिब आधा दशकदेखि मिडीया सम्बन्धि काम गर्दै आएका भुपेन बानियाँले म्युजीक निर्देशन तथा छायांकन सुरु गरेका छन् । यसका साथै उनले बेनीमै म्युजीक भिडीयो निर्माण सम्बन्धि काम पनि थालेका छन् । म्युजीक भिडीयो छायांकनका लागि पोखरा र काठमाडौ जाने गरेका धौलागिरीका कलाकारहरुले अब बेनीबाटै सो सुबिधा पाउने … Continue reading बेनीका बानियाँको म्युजीक भिडीयो निर्देशनमा डेब्यु